शनिबार, २२ बैशाख, २०८१

हाम्रो बारेमा

सबै

यस रेडियो उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँंपालिका वडा नं १ मार्खुबाट प्रशारण भैरहेको इन्द्रसरोवर कै एक मात्र सामुदायिक रेडियो हो । यो रेडियोको प्रसारण  इन्द्रसरोवर गाउँपालिका र यसका  आसपासका क्षेत्रमा एफ एम  ब्याण्डको १०५.८ मेगाहर्ज र ईन्टरनेट अनलाइनको www.radioindrasarowar.com.np मार्फत सुन्न सक्नुहुन्छ । यो अनलाइन रेडियो इन्द्रसरोवरद्वारा सञ्चालित  नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निस्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा छौं। थप जानकारी लिन, बिज्ञापन प्रसारण तथा प्रकाशन अथवा रेडियो प्रशारणका बारेमा सल्लाह सुझाव र प्रतिक्रिया दिन 9855073961 वा 9840057234 मा फोन गर्न सक्नुहुन्छ ।