शनिबार, २२ बैशाख, २०८१

Advertisement

सबै

२०६५ फागुन १ गतेबाट नियमित प्रशारण शुरु गरेको रेडियो इन्द्रसरोवरकोे विज्ञापन दररेट यस प्रकार रहेकाे छ । 

यसमा विज्ञापन एजेन्सीका लागि सेवा शुल्क सुरक्षित गरिएको छ । तल उल्लेख गरिएको दररेटमा आपसी समझदारीमा तय गर्न सकिनेछ । 

प्राईम टाईम

विहान ७:००–८:००  बजेसम्म र वेलुका ७:००–९:००  बजेसम्म

नर्मल टाईम

विहान ८:००–१२:००  बजेसम्म र दिउसो १२:००–७:०० बजेसम्म


प्राईम टाईम 

  • रु. ३० प्रति एपिसोट (२० सेकेण्ड भित्र)
  • रु. ३५ प्रति एपिसोट (३० सेकेण्ड भित्र)
  • रु. ४० प्रति एपिसोट (४५ सेकेण्ड भित्र)
  • रु. ४५ प्रति एपिसोट (६० सेकेण्ड भित्र)
  • रु. ५० प्रति एपिसोट (६० सेकेण्ड भन्दा माथि)

नर्मल टाईम 

  • रु. २० प्रति एपिसोट (२० सेकेण्ड भित्र)
  • रु. २५प्रति एपिसोट (३० सेकेण्ड भित्र)
  • रु. ३० प्रति एपिसोट (४५ सेकेण्ड भित्र)
  • रु. ३५ प्रति एपिसोट (६० सेकेण्ड भित्र)
  • रु. ४० प्रति एपिसोट (६० सेकेण्ड भन्दा माथी)

न्यूज बुलेटिन (नेपाल दर्पण, साझा खबर)

  • रु. ७५ प्रति एपिसोट (३० सेकेण्ड भित्र)
  • रु. १०० प्रति एपिसोट (४५ सेकेण्ड भित्र)
  • रु. १५० प्रति एपिसोट (६० सेकेण्ड भित्र)
  • रु. २०० प्रति एपिसोट (६० सेकेण्ड भन्दा माथि)
  • रु. ३०० प्रति एपिसोट (२ मिनेट सम्म)

न्यूज बुलेटिन (सरोवर बुलेटिन)

  • रु. ६० प्रति एपिसोट (३० सेकेण्ड भित्र)
  • रु. ८०  प्रति एपिसोट (४५ सेकेण्ड भित्र)
  • रु. ९५ प्रति एपिसोट (६० सेकेण्ड भित्र)
  • रु. ११०  प्रति एपिसोट (६० सेकेण्ड भन्दा माथि)
  • रु. १५० प्रति एपिसोट (२ मिनेट सम्म)

न्यूज बुलेटिन (नेपाल खबर)

  • रु.५० प्रति एपिसोट (३० सेकेण्ड भित्र)
  • रु. ८० प्रति एपिसोट (४५ सेकेण्ड भित्र)
  • रु. १०० प्रति एपिसोट (६० सेकेण्ड भित्र)
  • रु. १५० प्रति एपिसोट (६० सेकेण्ड भन्दा माथि)
  • रु. २०० प्रति एपिसोट (२ मिनेट सम्म)

कार्यक्रम प्रायोजन

रु. १००० प्रति एपिसोट (६० सेकेन्ड भित्र)

लोकप्रिय कार्यक्रमको प्रायोजनमा प्रत्येक कार्यक्रममा 

  1. एक घण्टाको कार्यक्रम भए शुरुमा, विच र अन्त्यमा गरी ३ पटक विज्ञापन प्रशारण हुने । 
  2. आधा घण्टाको कार्यक्रम भए शुरुमा र अन्त्यमा गरी २ पटक विज्ञापन प्रशारण हुने ।
  3. प्रायोजकका बारेमा चर्चा गरिनेछ । 
  4. कार्यक्रम प्रायोजनको प्रमाणपत्र उपलव्ध गराईने । 

अन्य विज्ञापन (१ महिना)

  • रु. २०००  (१५ सेकेण्ड भित्र)
  • रु. ३०००  (३० सेकेण्ड भित्र)
  • रु. ४०००  (४५ सेकेण्ड भित्र)
  • रु. ५००० (६० सेकेण्ड भित्र)

अन्य विज्ञापन (३ महिना)

  • रु. १५०० मासिक (१५ सेकेण्ड भित्र)
  • रु. २००० मासिक (३० सेकेण्ड भित्र)
  • रु. ३००० मासिक (४५ सेकेण्ड भित्र)
  • रु. ४००० मासिक (६० सेकेण्ड भित्र)

अन्य विज्ञापन (६ महिना)

  • रु. १२०० मासिक (१५ सेकेण्ड भित्र)
  • रु. १८०० मासिक (३० सेकेण्ड भित्र)
  • रु. २२०० मासिक (४५ सेकेण्ड भित्र)
  • रु. ३००० मासिक (६० सेकेण्ड भित्र)

अन्य विज्ञापन (बार्षिक)

  • रु. १००० मासिक (१५ सेकेण्ड भित्र)
  • रु. १६०० मासिक (३० सेकेण्ड भित्र)
  • रु. २००० मासिक (४५ सेकेण्ड भित्र)
  • रु. २५०० मासिक (६० सेकेण्ड भित्र)

Time Check कुनै सन्देश वा विज्ञापन दैनिक रुपमा धेरै पटक प्रशारण गर्नुपर्ने अवस्थामा यो समय बढी उपयुक्त हुन्छ । यसका लागि कम्तीमा विहान ६ बजे देखी बेलुकी ९ बजे सम्मका लागि १६ एपिसोट हुनुपर्नेछ ।

यस्को लागि विज्ञापन १ मिनेट भित्रको हुनुपर्ने छ र त्यसको मासिक ६ हजार शुल्क लाग्नेछ । जुन अन्य कुनै पनि विज्ञापन दर रेट अनुसार निकै न्यून शुल्क हो । लामो समय  र धेरै एपिसोट हुने भएकोले यस्तो दररेट कायम गरिएको हो ।