बिहीबार, १८ बैशाख, २०८२

आधारभूत शिक्षा उत्तीर्ण परिक्षा (कक्षा-८) को नतिजा प्रकाशन

इन्द्रसरोवर गाउँपालिका ले गाउँपालिका अन्तरगतको आधारभूत तह उतीर्ण परीक्षा २०७७ /०७८ को नतिजा प्रकाशन गरेको छ ।


गाउँपालिका ले वेबसाइट मार्फत नतिजा सार्वजनिक गरेको हो ।


कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरु भएसंगै  नियमित पठनपाठन अवरुद्ध भएको थियो । 


गाउँपालिकाले आन्तरिक मूल्याङ्कन का आधारमा यस वर्षको   नतिजा प्रकाशन गरेका हुन् । 

 नतिजा यो लिंकमा गएर हेर्न सकिन्छ । https://indrasarowarmun.gov.np/content

 

प्रतिकृया दिनुहोस